aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सिभिल अस्पतालमा जागिर खाने हो ? योग्यता पुगेकाहरुका लागि यस्तो छ अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० फागुन २०७९
सिभिल अस्पतालमा जागिर खाने हो ? योग्यता पुगेकाहरुका लागि यस्तो छ अवसर

काठमाडौं । काठमाडौंको निजामति कर्मचारी (सिविल) अस्पताललेले ठूलो संख्यामा कर्मचारीहरुको माग गरेको छ । अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो । 

खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालले दशौँदेखि चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । एकै दिन दुईवटा सार्वजनिक विज्ञापन प्रकाशन गर्दै अस्पताले दशौँदेखि चौथो तहसम्मका लागि ठूलो संख्याका कर्मचारीका लागि आवेदन आह्वान गरेको हो ।

विस्तृतमा हेर्नुहोस् यस्तो छ विज्ञापन :

प्रतिक्रिया दिनुहोस