aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अर्किड होल्डिङग्सले चैत २६ गतेदेखि ५३.६६ प्रतिशत हकप्रद शेयर विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ चैत्र २०७९
अर्किड होल्डिङग्सले चैत २६ गतेदेखि ५३.६६ प्रतिशत हकप्रद शेयर विक्री गर्ने

काठमाडौं । अर्किड होल्डिङ्ग्स लिमिटेडले ५३ दशमलव ६६ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले चैत १९ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रति शेयर रू. १०० अंकित मूल्यको ४१ लाख ९० हजार ४६० कित्ता हकप्रद शेयर चैत २६ गतेदेखि विक्रीमा ल्याएको हो । 

यो हकप्रद खरीदका लागि वैशाख ३० गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद शेयर वापतको रकम लक्ष्मी बैंक लिमिटेड हात्तिसारमा रहेको बैंक खाता नम्बर ००५३४०१२१९५ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन कम्पनीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस