aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हाथवे स्टक डिलरले वैशाख ६ गतेदेखि ६३ प्रतिशत हकप्रद शेयर जारी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ चैत्र २०७९
हाथवे स्टक डिलरले वैशाख ६ गतेदेखि ६३ प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । हाथवे स्टक डिलर लिमिटेडले आगामी वैशाख ६ गतेदेखि ६३ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले चैत २१ गते सुचना जारी गर्दै आगामी जेठ ९ गतेसम्म उक्त हकप्रद शेयर विक्री गरिने जानकारी दिएको हो ।

कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरमा हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद निष्कासन गर्ने सम्बन्धि प्रस्ताव कम्पनीको गत असोज २८ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस