aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पोएट आइडलको उपाधिसँगै १० लाख जितिन् सिक्किमकी निलम गुरुङले

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ बैशाख २०८०
पोएट आइडलको उपाधिसँगै १० लाख जितिन् सिक्किमकी निलम गुरुङले

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको कविहरुको रियालिटी शो द पोएट आइडलको उपाधि सिक्किमकी निलम गुरुङले जितेकी छिन् । फाइनलमा पुगेका पल्लविव, नाथन रायान र मिल्सन राईलाई भोटमा पछि पार्दै नीलमले उक्त उपाधि हात परेकी हुन् । 

पोएट आइडलको उपाधिसँगै निलमले नगद १० लाख रुपैयाँ हात पारेकी छिन् । 

‘डन डिरेक्टर’का रूपमा परिचित अमनप्रताप अधिकारीले निर्देशन गरेको ‘द पोएट आइडल’मा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्त निर्णायक थिए । 

प्रतिक्रिया दिनुहोस