aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ बैशाख २०८०
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ सूचीकृत

काठमाडौं ।  मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मासूचीकृत भएको छ । कम्पनीको कुल७६ लाखकित्ता साधारण शेयर सूचीकृत भएको हो । यो शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमाआउनेछ । कम्पनीले आयोजनाप्रभावित क्षेत्रका स्थानीयबासिन्दामावितरण गरेको ७ लाख ६० हजार कित्ता,सर्वसाधारणको लागिनिष्कासन गरेको १५ लाख २०हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरूले लगानी गरेको ५३ लाख २० हजार कित्ता गरेर कुल७६ लाखकित्ता साधारण शेयर सूचीकृत गराएको हो ।  

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागिप्रतिकित्तान्यूनतम रू. ९२ दशमलव७१ देखि अधिकतमरू २७८ दशमलव१३ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यहीमूल्यरेञ्जकाआधारमाकम्पनीको शेयर आइतवारदेखि कारोबारमाआउनेछ ।साथै कम्पनीले शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस  सेवाप्रभु क्यापिटललिमिटेडबाटहुने जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल एमएकेएआर रहेको छ ।

प्रतिक्रिया दिनुहोस