aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ बैशाख २०८०
गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सोमबार कम्पनीको १३.२७१२७७२ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार इन्स्योरेन्सको २९ लाख ७१ हजार ९३० कित्ता शेयर सूचीकृत भएको छ । उक्त हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 
 

प्रतिक्रिया दिनुहोस