aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बलिउड अभिनेता आमिर खान नेपालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ बैशाख २०८०
बलिउड अभिनेता आमिर खान नेपालमा

काठमाडौं । बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । आमिर १० दिनसम्म विपस्याता ध्यान गर्न नेपाल आएका हुन । उनी बुढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा आइतबार नै पुगेका छन् । यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रुपमा काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस