काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामी शेयर बाँडफाँड भएको छ । कम्पनीको बोलपत्र रजिष्ट्रार कार्यालय प्रभु क्यापिटल लिमिटेडमा खोलिने भएको हो । कम्पनीले संस्थापकतर्फको शिलबन्दी सोमबार बिहान ११ बजे र सर्वसाधारणतर्फको शिलबन्दी बिहान ११ः १५ मा खोल्ने भएको छ ।
कम्पनीले ५ लाख ५७ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारणतर्फको २ लाख ४४ हजार ५४९ दशमलव ५० कित्ता नबिकेको हकप्रद र भदौ ११ गतेदेखि २५ गतेसम्म लिलमीमार्फत विक्रीमा ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस