aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनएलजी इन्स्योरेन्स  हकप्रद निष्काशन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ भदौ २०७६
एनएलजी इन्स्योरेन्स  हकप्रद निष्काशन गर्ने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद निश्कासन गर्ने तयारी गरेको छ । कम्पनीले कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 
बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई१ अर्ब चुक्ता पूँजी पु¥याउन निर्देशन दिएको थियो । यस व्यवस्था बमोजिम कम्पनीले हकप्रदशेयर जारी गरी सो पूँजी कायम गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पँुजी  ६४ करोड ४ लाख  रहेको छ । कम्पनीको हकप्रद वितरणपछि पँुजी १ अर्ब २ करोड ४६ लाख ४९ हजार पुग्नेछ । 

प्रतिक्रिया दिनुहोस