aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

होण्डा एक्टिभा स्कुटरको मूल्य बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ बैशाख २०८०
होण्डा एक्टिभा स्कुटरको मूल्य बढ्यो

एजेन्सी । Honda Motorcycle and Scooter India (HMSI)को लोकप्रिय मोडलहरू Activa र Activa-125 को मूल्य परिवर्तन गरेको छ ।  ब्अतष्खब लामो समयदेखि नेपाली बजारको मनपर्ने छनोट भएको छ र यसले बजारमा प्रभुत्व जमाउन जारी राखेको छ। एक्टिभाको मूल्य  ८११ रुपैयाँ भारुले वृद्धि भएको छ । जबकि एक्टिभा–१२५ को मूल्य १ हजार १७७ रुपैयाँ भारुले बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस