aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मिस नेपाल वर्ल्ड २०२३को उपाधि श्रीच्छा प्रधानले पाइन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १३ जेठ २०८०
मिस नेपाल वर्ल्ड २०२३को उपाधि श्रीच्छा प्रधानले पाइन

काठमाडौं । यस पटकको मिस नेपाल वर्ल्ड २०२३ श्रीच्छा प्रधानले पाएकी छिन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कनफरेन्स हलमा भएको ग्राण्ड फिनालेमा प्रधानले मिस नेपालको उपाधि पाएकी हुन ।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । फिनालेमा प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जिते । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।

प्रतिक्रिया दिनुहोस