aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अपि पावरले बोनस शेयर दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
अपि पावरले बोनस शेयर दिने

काठमाडौं । अपि पावर कम्पनीले बोनस शेयर दिने भएको छ । कम्पनीको  १५औं वार्षिक साधारण सभाबाट अर्थिक बर्ष २०७४÷७५ को मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर(कर बाहेक) दिने प्रस्ताव गरेको हो । 

कम्पनीको विहीबारको निर्णय बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता समेत उक्त बोनस दर्ता गराएको छ । सो शेयर नेपाल स्टक एक्सचेन्जमा शुचिकरण पश्चत शेयरधनिहरुको डिम्याट खातामा पठाईने कम्पनीले जनाएको  । 


 

प्रतिक्रिया दिनुहोस