काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेले कम्पनीको २.७५ प्रतिशत बोनसपछिको शेयर सूचीकृत गरेको हो । नेप्सेका अनुसार इन्स्योरेन्सको ६ लाख १५ हजार ९८३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस