
काठमाडौं । सयपत्री हाइड्रोपावरको तेस्रो वार्षिक साधारणसभा असोज २५ गते बोलाएको छ । कम्पनीले सभा दिनको १ बजे एट डिग्री रेष्टुरेण्ट, दमकलमार्ग आयोजना गरेको छ । सभामा संचालक समितिको प्रतविदन प्रस्तुतबारे छलफल गरी पारित गर्ने, लेखा परिक्षक नियुक्त गर्ने विषय रहेको छ ।
प्रतिक्रिया दिनुहोस