aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सूर्य ज्योति लाइफले बीमालेख नविकरणमा ३५ प्रतिशत  छुट दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ जेठ २०८०
सूर्य ज्योति लाइफले बीमालेख नविकरणमा ३५ प्रतिशत  छुट दिने

काठमाडौं । सूर्य ज्योति लाइफले कम्पनीबाट जारी भएका बीमा लेखमा ३५ प्रतिशत नविकरण शुल्क छुट गर्ने भएको छ । कम्पनीबाट लेख जारी भई समयमा बीमा शुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा यही जेठ १२ गतेदेखि जेठ २८गतेसम्म नविकरण गराउँदा बिलम्ब शुल्कमा ३५ प्रतिशत  छुट दिने भएको हो ।

कुनै कारण वस बीमा शुल्क भुक्तानी गर्न बाँकी रहीहालसम्म व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्कमा ३५ प्रतिशत  छुट प्रदान गरिने  कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस