aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोटरहेड ब्राण्डका मोटरसाइकलको मूल्य घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ जेठ २०८०
मोटरहेड ब्राण्डका मोटरसाइकलको मूल्य घट्यो

काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड टे«ड प्रालिले आफ्नो स्क्रयाम्ब्लर–२५० मा नयाँ मूल्य सार्वजनिक गरेको छ । यही असार १ गतेदेखि असार १५ गतेसम्मका लागी लागू हुने गरी नयाँ बिक्रि मुल्य सार्वजनिक गरिएको हो । 

यसअघि चार लाख ९५ हजार रुपैयाँ बिक्री मूल्य रहेको उक्त मोडल हाल कम्पनीको यस अफर अन्तर्गत ग्राहकले मात्र चार लाख ५५ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् । ग्राहकले यस नयाँ बिक्रि मूल्यमा स्क्रयाम्ब्लर–२५० का ४ वटा कलर, नयाँ गल्फ मुफलर डिजाइन र आकर्षक ग्राफिक सहित आफ्नो रोजाइमा बाइक खरीद गर्न पाउने छन् । 
 

प्रतिक्रिया दिनुहोस