aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बतास एमएडब्लुको सीइओमा अग्रवाल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असार २०८०
बतास एमएडब्लुको सीइओमा अग्रवाल नियुक्त

काठमाडौं । बतास ग्रुपको आइसर र एमएडब्लूको संयुक्त कम्पनी बतास एमएडब्लुको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दिपक अग्रवाल नियुक्त भएका छन्। कम्पनीले अग्रवालाई असार १० गतेदेखि सीइओमा नियुक्त गरेको हो। 

अग्रवाल यसभन्दा पहिला जगदम्बा मोटरमा कार्यरत रहेका थिए । टीभीएसको आधिकारिक बिक्रेता शंकर समूहको जगदम्बा मोटर्सको सीइओबाट राजीनामा दिएका थिए। अग्रवाल नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको कार्यसमिति सदस्य समेत हुन्। 

प्रतिक्रिया दिनुहोस