aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सशस्त्र प्रहरीमा जागिर खाने हो ? ९३२ जनाको लागि खुल्यो अवसर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ असार २०८०
सशस्त्र प्रहरीमा जागिर खाने हो ? ९३२ जनाको लागि खुल्यो अवसर

काठमाडौं । सशस्त्र प्रहरी बलमा जागिर खुलेको छ । आज गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको हो । 

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय अन्तर्गत मानवश्रोत विभागले प्रकाशित गरेको सूचनामा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९३२ पदमा पदपूर्तिका लागि दरखास्त दिन आव्हान गरिएको छ । 

योग्य र इच्छुक व्यक्तिहरुले सूचना प्रकाशति भएको मिति आजदेखि ३० दिनभित्र अर्थात साउन २८ गतेभित्र आवेदन दिन सक्नेछन् । 

हेर्नुहोस् यस्तो छ सूचना 

प्रतिक्रिया दिनुहोस