aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने १२ गते अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० असोज २०७६
सानिमा बैंकको लाभांश सुरक्षित गर्ने १२ गते अन्तिम दिन

काठमाडौं । सानिमा बैंक  प्रस्ताव गरेको लाभांश प्राप्त गर्न आइतबारसम्म शेयर सुरक्षित गर्नुपर्नेछ । दुबै बैंकले वार्षिक साधारणसभा प्रयोजनका लागि सोमबार बुक क्लोज गर्न लागेका हुन ।

 बुक क्लोजको आधारमा लाभांश प्राप्त गर्न आइतबारसम्म शेयर गरेकाले मात्र उक्त लाभांश पाउने छन । सानिमा बैंकले गत आव २०७५/७६ को संचित मुनाफाबाट ११ दशमलव ०५३ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । विहिबार सानिमा बैंकको अन्तिम शेयरमूल्य ३४५ रुपैयाँ र जनता बैंकको  २१४ रुपैयाँ कायम भएको छ ।
 

प्रतिक्रिया दिनुहोस