aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एनआईबीएल प्रगति फण्डले घोषणा गर्‍यो लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ भदौ २०८०
एनआईबीएल प्रगति फण्डले घोषणा गर्‍यो लाभांश

काठमाडौं । एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबीएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक एनआईएमबी एस क्यापिटलको बुधबार (भदौ १३ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि कर सहित ६ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

यस वर्ष योजनाका इकाइधनीहरुरूाई ५ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस