
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल फाइनान्स लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको हो ।
कम्पनीको लिलामीमा विक्री गरिएको अवितरित ४० हजार २४५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । उक्त शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस