aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

असोज १९ गते सिटिजन्स क्यापिटलको वार्षिक साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ भदौ २०८०
असोज १९ गते सिटिजन्स क्यापिटलको वार्षिक साधारण सभा

काठमाडौं । सिटिजन्स कयापिटल लिमिटेडको सत्रौं वार्षिक साधारण सभा असोज १९ गते गर्ने भएको छ । सभा द लअन झम्सिखेल ललितपुरमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ ।  सभाले प्रस्तावित  १२ प्रतिशबत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  

सभाले आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि क्यापिटलले असोज ८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।

यस बुक क्लोजको आधारमा असोज ८ गते सम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस