aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

मुक्तिनाथ कृषि कम्पनीलाई आईपीओ निष्कासन गर्न दियो बोर्डले अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असोज २०८०
मुक्तिनाथ कृषि कम्पनीलाई आईपीओ निष्कासन गर्न दियो बोर्डले अनुमति

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले कम्पनीलाई १४ लाख कित्ता आईपीओ निष्कासन गर्न असोज १० गते स्वीकृती दिएको हो । 

विक्री प्रबन्धक एनआईएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्न स्वीकृती पाएसँगै कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्कासन गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस