काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले विशेष सभा कात्तिक ३ गते बिहान ९ बजे होटल क्लव डेनोभो रुपन्देहि जिल्ला बुटवलमा हुन लागेको छ । विशेषसभाले लेखा परीक्षक नियुक्ती गर्ने र पारिश्रमिक तोक्ने प्रस्तमव राखेको छ ।
प्रतिक्रिया दिनुहोस