aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

चाडपर्व सुजुकी योजनाका पहिलो बम्पर विजेता घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ असोज २०८०
चाडपर्व सुजुकी योजनाका पहिलो बम्पर विजेता घोषणा

 काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भि.जि. अटोमोबमाईल्सले फेसबुक लाइफका विजेता घोषणा गरेको छ । आइतबार टेकु शोरुममा गरिएको फेस बुक लाइभ मार्फत पहिलो बम्पर बिजेता घोषणा गरिएको हो । 

धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेसबाट एक्सेस १२३ सीसी बीएस  ६  खरिद गरेका थिए । यस योजना लागु भएदेखि प्रत्यक १५ दिन मा नेपाल अधिराज्य भरिको खरिदकर्ता हरुलाई समावेश गरी गरेको लक्ी ड्र मार्फत राजु रिजाल पहिलो बिजेता बन्न सफल भएका छन् । राजु रिजालले पहिलो बम्पर  मार्फत १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन् । 

यस चाडमा सुजुकीले ल्याएको ”बाडौ खुसी चढौं सुजुकी” स्किम अन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा पाइने कम्पनीले जनाएको छ । साथै १०,००० रुपैयाँ पक्का छुट वा कुनै पनि सुजुकी बा्रण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा १५,००० रुपैयाँ पाइनेछ ।

अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटर सँग नयाँ सुजुकी एक्चेन्ज गर्दा ग्रहाकबर्गहरुले १०,००० रुपैयाँ थप मुल्याङ्गकन प्राप्त गर्न सक्नुहुनेछ वा ० प्रतिशत  फाइनान्सको सुबिधाका साथै एक वर्ष रोड ट्याक्स फ्रि हुने समेत कम्पनीले जनाएको छ । यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहाकलाई उपलब्ध गराउने कुरा समेत कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस