aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

प्रभु महालक्ष्मी लाइफको बोनसदर सार्वजनिक, कुनमा कति पाइन्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ असोज २०८०
प्रभु महालक्ष्मी लाइफको  बोनसदर सार्वजनिक, कुनमा कति पाइन्छ ?

काठमाडौं । साविक प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनसदर सार्वजनिक गरिएको छ । यी दुई कम्पनीहरुको आर्थिक वर्ष २०७८/७९ को बोनसदर सार्वजनिक गरिएको हो । 

यो बोनसदर आव २०७८/७९ को आर्थिक लेखाजोखा तथा दायित्वको मूल्याङकन कम्पजीको आधिकारिक बीमांकीयबाट तयार गरिएको हो । जुन नियामक निकाय बीमा प्राधिकरणबाट यहि असोज २३ गते स्वीकृत भएको थियो ।  

२०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा आर्थिक वर्ष २०७८/७९को लागि बोनस दर कायम भएको कम्पनीले जनाएको छ । सावकको प्रभु लाइफको बीमालेखमा २० देखि ७० रुपैयाँसम्म बोनस दर कायम गरिएको छ । यस्तै, साविकको महालक्ष्मीमा ३२ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनस दर कायम गरिएको छ । 

हेरौँ, विस्तृतमा 

प्रतिक्रिया दिनुहोस