
काठमाडौं । सरकारले जिउँदो खसी र च्याङ्ग्राको मूल्य घटाएको छ । सररकाले भोलिदेखि लागू हुने गरेर जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ बनाएको हो ।
अब जिउँदो खसीको मूल्य प्रति किलो ६ सय ५० रुपैयाँ र च्याङग्रा प्रतिकिलो १२२५ रुपैयाँ प्रति किलो कायम गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस