aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्याजको मूल्य बढ्ने संकेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० कार्तिक २०८०
प्याजको मूल्य बढ्ने संकेत

एजेन्सी । भारतमा टमाटरपछि अब प्याजको मूल्य बढेपछि जनताको चिन्ता बढेको छ ।  पछिल्लो १५ दिनमा यसको थोक मूल्य झण्डै ६० प्रतिशतले बढेको छ । । प्याजको मूल्य १५ दिनमा ६० प्रतिशतले बढ्यो ।  दिल्लीमा मूल्य प्रति किलो ७० रुपैयाँ भारु पुग्यो ।  पछिल्लो एक हप्तामा यसको मूल्य १८ प्रतिशतले बढेको छ ।

इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार बुधबार भारतको राजधानी दिल्लीमा प्याजको खुद्रा मूल्य २५-५० प्रतिशतले बढेको छ। यी बजारमा प्याज ५० देखि ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस