aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आईएमई लाइफद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० कार्तिक २०८०
आईएमई लाइफद्वारा भूकम्प पीडितलाई १० लाख सहयोग

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजि तउत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप राहत उद्दार कोषमा रु १० लाख सहयोग गर्ने भएको छ । 
 
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८० साल कार्तिक १७ गते कर्णालीप्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट रुकुम पश्चिमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षतिभएकाले राहत रकम उपलब्ध गराएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस