aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लाफिङ्ग बुद्ध पावरले पुस ११ गते साधारण सभा गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ मंसिर २०८०
लाफिङ्ग बुद्ध पावरले पुस ११ गते साधारण सभा गर्दै

काठमाडौं । लाफिङ्ग बुद्ध पावर नेपालले पुस ११ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले दि भ्याली रेष्टुरेन्ट एण्ड बार, त्रिपुरेश्वर, काठमाडौंमा दिउँसो १ः३० बजे सभा गर्ने भएको हो ।  

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू अािर्थक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
 

प्रतिक्रिया दिनुहोस