aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नाडा अध्यक्षमा करण चौधरीको उम्मेदवारी घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ मंसिर २०८०
नाडा अध्यक्षमा करण चौधरीको उम्मेदवारी घोषणा

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आगामी निर्वाचनमा अध्यक्ष पदमा करण चौधरीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आगामी पौष २०/२१ गते हुने नाडाको साधारणसभामा उनले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन ।  सिजी मोटोकर्प सुजुकी गाडीको आधिकारीक बिक्रेता कम्पनीका निर्देशक रहेका चौधरी यसअघिको निर्वाचमा पनि अध्यक्षका उम्मेद्वार थिए । 

प्रतिक्रिया दिनुहोस