aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मध्यभोटेकोशीसँग मर्ज गर्न सिन्धुपाल्चोक हाइड्रोले साधारणसभा बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
मध्यभोटेकोशीसँग मर्ज गर्न सिन्धुपाल्चोक हाइड्रोले साधारणसभा बोलायो

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनीसँग मर्जरमा जाने सम्बन्धमा छलफल गरी प्रस्ताव पारित गर्न सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर १४ गते सभा बोलाएको हो ।  

सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, सोही आवको लेखा परीक्षण प्रतिवेदनसहितको नाफा नोक्सान हिसाब गरी पारित गर्ने, लेखा परीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक मध्येबाट १ जना र शेयरधनीमधयेबाट २ जना गरि ३ जना प्रतिनिधि तोक्ने विषयमा छलफल हुने भएको छ ।   

प्रतिक्रिया दिनुहोस