aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सूर्या लाइफले हकप्रदमा नपरेको पैसा कात्तिक १३ बाट फिर्ता दिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
सूर्या लाइफले हकप्रदमा नपरेको पैसा कात्तिक १३ बाट फिर्ता दिँदै

काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सले कात्तिक १३ गतेबाट हकप्रद सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता गर्ने भएको छ । हकभन्दा बढी सेयर माग गरी आवेदन दिएका सेयरधनीलाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता गर्न लागेकाे हाे ।

सूर्याले भदौ ८ गतेदेखि असोज १२ गतेसम्म ८८ लाख ७४ हजार ९६ कित्ता (७०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । हकप्रद बिक्रीपछि यस इन्सुरेन्सको चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस