काठमाडौं । नेपाल स्टक स्क्सचेन्ज (नेप्से) मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीकोे बोनस शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले २ दशमलव ५० प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य रू. ४४३ तोकेको छ ।
प्रतिक्रिया दिनुहोस