
काठमाडौं । हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार हाम्रो घरदैलोमा आइसकेको छ । ५ दिनसम्म मनाइने तिहारको यमपञ्चक आजबाट सुरु भएको छ । तिहारमा फुलमालाको व्यापार अत्याधिक हुने गरेको छ । त्यसैले अहिले व्यवसायिकरुपमा फूल खेती गर्ने कृषकहरुलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ ।
प्रतिक्रिया दिनुहोस