
काठमाडौं, वैशाख १९ । विभिन्न तीनवटा हाइड्रोपावर कम्पनीको अहिले केहीबेरमा आईपीओ बा“डफाँड हुने भएको वयुनियन हाइड्रोको आईपीओ केहीबेरमा बाँडफाँड हुने भएको छ । जसमध्ये रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको दिउँसो ३ बजे ऊर्जा मन्त्रालयमा बाँडफाँड हुने भएको छ भने युनियन हाइड्रोपावरको लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वरमा दिउसो साढे २ बजे बाँडफाँड गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस