aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रिडी हाइड्रोले  पनि लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ कार्तिक २०७६
रिडी हाइड्रोले  पनि लाभांश दिने

काठमाडौं । रिडी हाइड्रोपावर कम्पनीले यस वर्षका लागि ५ दशमलव २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २२ गतेको सञ्चालक समितिको बैठकले पौष ४ गते हुने १८ औं वार्षिक साधारण सभामा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

गत वर्ष कम्पनीले ६ प्रतिशत बोनस र बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश दिएको थियो । गत वर्षभन्दा यस वर्ष लाभांश घटाएर प्रस्ताव गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस