
काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने कात्तिक २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गर्न साधारण सभा प्रयोजनका लागि कात्तिक २७ गतेदेखि बुक क्लोज गर्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस