aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मेरो माइक्रोफाइनान्सले ३१ प्रतिशत लाभांश अनुमोदन आज गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
मेरो माइक्रोफाइनान्सले ३१ प्रतिशत लाभांश अनुमोदन आज गर्दै

काठमाडाैं । आज मेरो माइक्रोफाइनान्सले गत वर्षको वार्षिक साधारण सभा बोलाएको छ । 

माइक्रोफाइनान्सले आज विहान ११ बजे नुवाकोटमा आफ्नो वार्षिक साधारण सभा बोलाएको हो ।

फाइनान्स कम्पनीको आज यस अघि प्रस्ताव गरेको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांशको बारेमा छलफल गरि पारित गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस