aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आई. एम. ई. लाइफ सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ मंसिर २०७६
आई. एम. ई. लाइफ सम्मानित

काठमाडौं । आई. एम. ई. लाइफ इन्स्योरेन्स क. लि. ले आ.व.२०७५÷७६ का लागि नेपाल पूनर्बीमा कं. लि. मा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त गरेको छ । उक्त सम्मान पत्र नेपाल पूनर्बीमा कं. लि. को छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा माननिय अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदान गरेका थिए । 

आई. एम. ई. लाइफ इन्स्योरेन्स कं. लि.ले देशै भरि ७६ जिल्लामा आफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्यालयबाट सम्पूर्ण नेपाली माझ उत्कृष्ट सेवा पुर्याउदै आएको छ । त्यसैगरि कम्पनीले घातक रोग विरmद्ध उपचार खर्च, लघुवीमा, सामुहिक वीमा लगायत वीमितलाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका वीमायोजना प्रचलनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस