
काठमाडौं । टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स्ले देशैभरीका आफ्ना शाखा कार्यलयहरुमा पार्टस् मेलाको आयोजना गरेको छ । उक्त पार्टस् मेला यहि मंसिर १ गतेदेखि ८ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।
पार्टस् मेलामा टाटा हिटाचीका सम्पुर्ण ग्राहकहरुका लािग स्पेयर पार्टस् तथा ल्युब्रिकेन्टस्मा भारी छुटको व्यबस्था गरिएको जनाएको छ । साथै मेलामा पार्टस् तथा ल्युब्रिकेन्टस खरिद गर्ने गा्रहकहरुले विशेष उपहार प्राप्त प्राप्त गर्न सक्नेछन् भने भाग्यशाली गा्रहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस