aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ प्रधानको समयावधी थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
लुम्बिनी जनरल इन्स्योरेन्सका सीईओ प्रधानको समयावधी थप

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) नूर प्रकाश प्रधानको समयावधि  थपिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ  प्रधानको कार्यकाल थप्ने निर्णय गरेको हो ।

प्रधानलाई चार बर्षअघि कम्पनीको सीईओमा नियुक्त गरिएको थियो । उनले अब फेरी चार बर्षसम्म सीईओका रुपमा लुम्बिनी जनरल इन्स्योरेन्सको नेतृत्व सम्हाल्नेछन् । इन्सुरेन्स सेक्टरमा लामो अनुभव भएका सीईओ  प्रधानले सर्बसाधारणलाई  इन्सुरेन्सको बारेमा चेतना अभिबृद्ध गर्ने उदेश्य स्वरूप जनचेतानामुलक किताबहरु समेत प्रकाशन गर्दै आएका छन् । 
 

प्रतिक्रिया दिनुहोस