aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सूर्या लाइफको बोलपत्र आइतबार खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ मंसिर २०७६
सूर्या लाइफको बोलपत्र आइतबार खुल्ने

काठमाडौं । सूर्या लाइफ इन्योरेन्स कम्पनीको अवितरित लिलामी शेयरको बोलपत्र आइतबार खोलिने भएको छ । सूर्या लाइफको अवितरित संस्थापकतर्फको २७ हजार ३८९ दशमलव २ र सर्वसाधारण समूह तर्फको २ लाख ८१ हजार ९१२ दशमलव ८ कित्ता शेयर बिक्रीका लागि कात्तिक २४ देखि मंसिर १ गतेसम्म बोलपत्र आव्हान गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस