aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन हाइड्रोपावरको आईपीओ आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ मंसिर २०७६
हिमालयन हाइड्रोपावरको आईपीओ आउने

काठमाडौं । हिमालयन हाइड्रोपावरले आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बोर्डमा कात्तिक २७ गते कम्पनीले निवेदन दिएको हो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा जनता क्यापिटल लिमिटेड रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस