
काठमाडौं । नोभेम्वर महिनाभर नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसूचक ३३ दशमलव ३८ अंकले घटेको छ ।
नोभेम्वर ३ तारिखका दिन पहिलाे कारोबार सुरु हुँदा परिशुचक ११४६ दशमलव १७ विन्दुमा रहेकाे नेप्से परिसुचक महिनाकाे अन्तिम काराेबार २८ तारिखकाे दिन १११२ दशमलव ७९ विन्दुमा नेप्से परिसूचक खुम्चिएकाे छ ।
यो महिना अधिकांश दिन शेयर बजारमा गिरावट आएको छ । याे महिना २० दिन नेप्से काराेबार भएकाेमा १६ दिन नेप्से परिसूचकमा गिरावट अाएकाे छ ।
प्रतिक्रिया दिनुहोस