aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्राइम लाइफको बोनस डिम्याट खातामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
प्राइम लाइफको बोनस डिम्याट खातामा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले १२ दशमलव ५ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको असोज ७ गते सम्पन्न विशेष सभाले उक्त बोनस शेयर पारित गरको थियो । 
हालसम्म पनि शेयर प्रमाणपत्र अभौतिक नगराएका शेयरधनीको हकमा शेयर प्रमाणपत्र अभौतिक गराएपछि मात्र उक्त बोनस शेयरधनीको हितग्राही खातामा जम्मा हुने जानकारी कम्पनीले दिएको छ । 

प्रतिक्रिया दिनुहोस