१० वटा फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा तोकेर तयार पारिएको मापदण्ड स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएकोछ,’ उनले भने ‘मापदण्ड स्वीकृत भएर आएपछि नमूना संकलन गरेर प्रयोगशालामा विषादीको मात्रा परीक्षण गर्छौ...
शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान राधिका साउदले मनग्य आम्दानी हुने क्यामोमाइल खेती गर्न छाडेका छन् । सुगन्धित क्यामोमाइलको प्रशोधित तेल बिक्री हुन छाडेपछि यस वर्ष उनले खेतमा क्यामोमाइल खेती गर्नु छाडेका...
जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको...
गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका–४ गौँथलेका किसान निरास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराईडराई तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर...
कोरोना महामारीका कारण समयमा रासायनिक मल नपाएर अतालिएका किसानले अन्य वर्षको भन्दा बढी धान फलाएर देखाइदिएका छन् । सरकारले प्रमुख कृषि धान बालीका लागि अनुदानमा दिएको मल समेत आयात गर्न...
बैतडीमा यो वर्ष खाद्यबालीको उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यो वर्ष खाद्यबालीको उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकै यो वर्ष...
सरकारले कफीको न्यूनतम समर्थन मूल्य तोकेको छ । कफी उत्पादन गर्न लाग्ने लागत खर्चमा २२.५ प्रतिशत नाफा जोडेर राष्ट्रिय चिया तथा कफी विकास बोर्डले स्वदेशमा उत्पादन हुने फ्रेस र तयारी कफीको...
समुद्री सतहबाट एक हजार मिटरभन्दा माथिको उचाइमा किबीको उत्पादन लिन सकिन्छ । फलफूलमध्ये सबैभन्दा धेरै पौष्टिकतत्व भएको फलको रुपमा किबी रहेको छ । किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन...
सुन्तलाबाटै वार्षिक रु चार लाखसम्म आम्दानी गरेका रमेशराज पन्तको आम्दानी वार्षिक रु ५० हजार पनि मुश्किलले हुने गरेको छ । धेरै स्याहारसुसार र मलजल गरेर मुश्किलले ३० बोट जोगाएकाले अहिलेसम्म...
स्थानीय जातको धान लगाउँदा वर्षदिनमा पाँचमुरी धान फल्ने खेतमा रोपाइ, गोडाइ र उठाउने बेला लाग्ने खेतालाको खर्चसमेत धान र परालले उठाउन बागलुङ नगरपालिका–१३ पैंयुपाटाका भोलानाथ रिजाललाई हम्मेहम्मे हुन्थ्यो । उनले...
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले अब नेपालमा रसायनिक मल उद्योग स्थापना गर्ने बताएका छन् । मन्त्री गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओलीले रासायनिक मल कारखाना खोल्नेबारे प्रस्ताव...
गएका वर्षमा पानी नै पानी परेको चिया उद्योगमा आउने गरे पनि यसपटक गुणस्तरीय चिया आएकाले चियाको तौल पनि बढेको उनको भनाइ छ । चियाको यस वर्षको अन्तिम सिजन नै यति...
मन्त्रालयको स्वीकृतिअनुसार कम्पनीले ढुवानीका लागि १५ दिनको समय राखेर गत असोज ३ गते अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । कृषि मन्त्रालयले बोलपत्र प्रक्रियामार्फत मल ढुवानी गर्न संयुक्त अरब इमिरेट्स (युएई) को...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छन् । अन्य जिल्लाको तुलनामा यहाँ बढी...
त्यसैगरी उद्यानमा लोप हुँदै गएका फिरफिरे, तालिसपत्र, तेजपात, बोझो, जीवन्ती, बनमुला, एक्लेवीर, चिराइतो, काउलो, जमानेमान्द्रो लगायत संरक्षण गरिएको वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका प्रमुख रघुराम पराजुलीले बताए । ...
छठ पर्वभन्दा अघि किसानको सम्पूर्ण रकम भुक्तानी नभए आगामी मङ्सिर २७ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा हजारौं किसानहरू भेला भई आन्दोलन गर्ने समितिको चेतावनी थियो । रासस ...
बिचौलियाका कारण पूर्वका किसानले सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्य कहिल्यै पाएका छैनन् । उनीहरू सधैं बिचौलीयाले तोकेको मूल्यमा धान बेच्न बाध्य छन् । ...
अहिले तिहारअघि फूल खोज्ने ग्राहकको जिल्लाका गाउँ÷नगर बस्तीमा लर्को नै लागेको छ । पर्व विशेषले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिन थालेपछि अब प्रत्येक वर्ष तिहारमा उत्पादन...
कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन् । किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको...
औषधं हितम्’ अर्थात् देश अथवा स्थानका मानिस हुन् तिनलाई त्यहीँ पाइने जडिबुटीले औषधीको काम गर्छ भन्ने सन्देश बोके पनि सम्बन्धित निकायले यसलाई बिर्सेको यस क्षेत्रका विज्ञको गुनासो छ । यसैले...