aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
करिब १ करोड ५७ लाखबढीको अवैध जडिबुटी सहित एक जना पक्राउ
सोमबार, ०३ कार्तिक २०७७

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा उक्त यार्चागुम्बा फेला पारी उनलाई...

अवैध अलैची ५ क्वीन्टल वरामद
विहीबार, २९ असोज २०७७

प्रहरी  कार्यालय तथा प्र.चौ.बसपार्क, पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचको क्रममा जिल्ला पर्सा बि.म.न.पा.१५ बाईपास रोडमा उक्त अँलैची पक्राउ गरेको हो । ...

दशैंअघि नै उखुको अनुदान रकम भुक्तानी माग
बुधबार, २८ असोज २०७७

सर्लाहीका उखु किसानका लागि रु २१ करोड ७९ लाख ३८ हजार ६५ निकासा हुनुपर्ने थियो । अहिलेसम्म आएको रकम तत्काल उखु किसानलाई भुक्तानी गर्न माग गर्दै सर्लाहीका उखु उत्पादक किसानहरुले...

उखु किसानले दशैँ पहिले बक्यौता रकम पाउनु पर्ने माग
आइतबार, २५ असोज २०७७

रौतहट जिल्लाका झण्डै १८ हजार किसानले उखु खेती गर्दै आएका छन् । उनीहरुले यसबाट वार्षिक अरबौँ आम्दानी गरेपनि अहिले उद्योग बन्द हुँदा यहाँ समस्या बढेको छ । यहाँका किसानलाई दैनिक...

एनआरएनए विज्ञ सम्मेलनको निष्कर्ष  कोभिडले कृषि क्षेत्र धराशायी
शनिबार, २४ असोज २०७७

सरकारले रिटर्नी माइग्रेनलाई १० लाखसम्मको सहुलियत कर्जा बिना धितो ५ प्रतिशत ब्याजमा दिने व्यवस्था गरेको छ । एनएमबी बैंकका अध्यक्ष समेत रहेका गोल्याणले सहुलियत कर्जामा उच्च प्राथमिकता दिएर विदेशबाट फर्केकालाई...

कृषि ज्ञान केन्द्रको ७८ प्रतिशत रकम फ्रीज
विहीबार, २२ असोज २०७७

प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा रु...

चीनमा अन्नबाली उत्पादन दर प्रतिव्यक्ति ४७० किलोग्रामभन्दा बढी
सोमबार, १९ असोज २०७७

सन् २०१९ मा चीनको अन्नबालीको कूल उत्पादन मात्रा छ खर्ब ६३ अर्ब ८५ करोड किलोग्राम ९६६ करोड ३८ लाख टन० पुगी इतिहासको किर्तिमान सिर्जना भएको मन्त्रालयले जानकारी गराएको छ ।

कृषिमा ‘हाइटेक ’ भित्र्याउँदै, मनग्य आम्दानी लिँदै
सोमबार, १९ असोज २०७७

सुम्नीमा मेरुङ कृषि समूहमा आवद्ध उनीहरुले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु १९ लाख तथा कृषि समूहको रु आठ लाख ३३ हजारको लागतमा जिआइ पाईप र यूबी प्लाष्टिक...

कोरोना कहर : बजार नपाएपछि बाख्रालाई तेजपत्ता
आइतबार, १८ असोज २०७७

चिया, मसला र औषधीको रुपमा प्रयोग हुँदै आएको तेजपत्ताको बोट हुर्किएको तेस्रो वर्षदेखि हरेक वर्ष तीनपटक यसको पात टिपेर उत्पादन गरिन्छ । सुगन्धित र स्वादिष्ट हुने भएकोले खानेकुरामा पकाएर समेत...

कफि पिउनाले मधुमेहका रोगीदेखि वजन घटाउनेसम्मलाई हुने ५ फाइदा
शुक्रबार, १६ असोज २०७७

कफी सेवन गर्नाले मधुमेह बिरामीहरूका लागि लाभदायक हुने चिकित्सकहरु बताउछन् ।  मधुमेह आज विश्वभरी एउटा साधारण समस्याका रुपमा धेरैमा रहेको छ । कफीमा पाइने क्याफिनले रगतमा चिनीका मात्रा कम गर्दछ...

शरीरमा यस्ता लक्षण देखिएमा यी पोषण तत्वको कमी भएको हुन सक्न
बुधबार, १४ असोज २०७७

भिटामिन बी १२ को पानीमा घुलनशील भिटामिन हो । यी भिटामिनहरूलाई रगत, दिमाग र स्नायु प्रणालीको लागि धेरै महत्वपूर्ण मानिन्छ । भिटामिन बी १२ प्रायः एनिमल फूडहरुमा  पाइन्छ । त्यसकारण...

सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन, कृषि कर्जा दोब्बर, बीमा शुल्क ५० प्रतिशतमात्र
मंगलबार, १३ असोज २०७७

सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ संशोधन गरेको छ । सरकारले उक्त कार्यविधि तेस्रो पटक संशोधन गरेर युवावर्ग स्वरोजगार कर्जामा ५ लाख रूपैयाँसम्म कर्जा दिने नयाँ...

अनलाइनमार्फत कृषक वर्गीकरण
मंगलबार, १३ असोज २०७७

कडरियाले कृषि क्षेत्रमा संलग्न कृषकलाई संलग्न तालिकामा दिइए अनुसारको विवरण अनलाइनबाट भर्न कृषकलाई अनुरोध गरिएको छ । कृषकले पेश गरेको विवरण सम्बन्धित वडाले रुजु गरी सिफारिसका साथ महानगर कृषि तथा...

राजधानीका खोला अब गुर्जो मय बन्दै
मंगलबार, १३ असोज २०७७

गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधीको रूपमा प्रयोगमा ल्याइन्छ । गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । लहानस्थित सरकारी निवास क्षेत्रमा...

असोजमै पाक्यो सुन्तला !
सोमबार, १२ असोज २०७७

सुन्तलाका सानो बोटमा लटरम्म सुन्तला पाक्न थालेपछि कृषक खड्काले बिक्री गर्न थालेका । चार दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताए ।...

नार्क कार्यकारी निर्देशकमा डा.भण्डारी नियुक्त
आइतबार, ११ असोज २०७७

६ महिनाभन्दा बढी कायममुकायम हुन नपाउने भएकाले सरकारले भण्डारीलाई नै कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । त्यस्तै बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा गर्न इजरायलका लागि...

यसै वर्ष निर्माण हुँदै १२ शीतभण्डार, किसानको उपज खेरा नजाने
शुक्रबार, ०९ असोज २०७७

कृषकले उत्पादन गरेको तरकारी खेदा जान नदिन तथा उत्पादित वस्तुको उचित मूल्य प्रदान गर्न बागमती प्रदेश सरकारले प्रदेशको विभिन्न १२ स्थानमा आधुनिक शीतभण्डारको निर्माण कार्य सुरु गरेको छ । बागमती...

बरामद गरिएको प्याज खाद्य कम्पनीले विक्री गर्ने
बुधबार, ०७ असोज २०७७

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विक्री वितरण गर्ने भएको छ । ...

एक सहकारी सहित १२ चिया उद्योगको ट्रेडमार्क कार्यान्वयन
मंगलबार, ०६ असोज २०७७

नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४ ले तय गरेका मापदण्ड र आचार संहिता पालना गरेका १२ वटा चिया उद्योग र सहकारीहरूलाई ट्रेडमार्क प्रयोग गर्न इजाजत दिएको हो । ट्रेडमार्क...

प्याजको कालोबजारी गरेको अभियोगमा दुई जना पक्राउ
सोमबार, ०५ असोज २०७७

पक्राउ पर्नेहरूमा विजय कुमार योगेस पसलका संचालक ३८ वर्षीय संजय कुमार गुप्ता र तनिसा ट्रेडर्सका संचालक २९ वर्षीय मुकेश कुमार सहनी रहेका छन् । ...