नेपाल मात्रै नभई भारत र तेस्रो मुलुकमा समेत चर्चा कमाएको हेलम्बुको स्याउ पहिलेजस्तै फेरि लटरम्मै फलाउन र हेलम्बुलाई चिनाउन सबै गाउँमा स्याउका बिरुवा रोपिएको छ । हेलम्बु मात्र होइन अहिले...
धान रोप्ने समयमा नेपालमा मल अभाव भएपछि आवश्यकता परिपूर्ति गर्न सरकारले सापटी रुपमा बंगलादेशबाट ल्याउने तयारी गरेको ५० हजार मेट्रिक टन युरिया मल तत्काल नआउने भएको छ । गत भदौ...
जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहनु भएको छ । वैदेशिक रोजगारीबाट फर्केका बिन्तीराम घरमै व्यावसायिक रुपमा विभिन्नथरिका पंक्षीसँगै बट्टाईपालन गरिरहनु भएको हो ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम प्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा गुर्जोको विरूवा रोपिएको हो । ...
खत्री आफू मात्रै हैन, गलकोट क्षेत्रलाई तरकारी र मासुमा पाँच वर्षभित्र आत्मनिर्भर गर्ने गरी नगरस्तरीय कृषि सञ्जालको अध्यक्ष भएर कृषि जागरण ल्याउनमा सक्रिय थिए । गलकोट क्षेत्रमै २०५२ सालमा पहिलो...
सरकारले यसवर्ष समयमै धानको न्यूनतम् समर्थन मूल्य तोकेकाले किसानलाई राहत हुने भएको छ । सरकारले किसानबाट उत्पादित धान सहकारीमार्फत् तोकेको मूल्यमा खरिद गर्ने यसअघि नै जनाइसकेको छ । ...
सचिव बिहानीका अनुसार एक्सोटिक चियाको पहिचान भनेको यसको सुगन्ध, स्वाद र रंग नै हो । पछिल्लो वर्षहरू आर्थोडक्स गोल्डेन टी टिप्सले ७० हजार ५०१ रुपैयाँ भारु प्रतिकिलो मूल् य पाएको...
उक्त सहयोगले स्थानीय तहमा रोजगारी सिर्जना हुने र कोभिडले पारेको आर्थिक असर न्युनीकरणमा सहयोग पुग्ने र खासगरी कृषिका माध्यमबाट महिला उद्यमशिलताको विकासमा यो परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ...
बरामद सामान जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा स्थानीयबासीले अवरोध गरी अचानक ढुंगामुढा गर्दा ३ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् । सो क्रममा घाइते भएका १ जना स्थानीयको बयोधा...
शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भवानी सिंह ऐरले धान खेतमा माछापालन गरी रु तीन लाख बढी आम्दानी गरेका छन् । जेकेए पशुपछी तथा मत्यस्यपालन फार्म खोलेर धान खेतमा माछापालन गर्दै आउनुभएका ऐरले...
पानीमा अण्डा राख्ने वित्तिकै अण्डाको पोजिसन देख्न सकिन्छ । पहिलो यदि अण्डा पानीको सतहभन्दा तल नै बसेको छ भने यो अण्डा राम्रो गुणस्तरको भनेर मान्नुहोस । यसलाई स्वतन्त्र रूपमा खान...
कोभिडले अबका दिनमा लिने प्रकोपलाई हेरेर कार्ड वितरण प्रक्रिया अघि बढाउने बैंकले तयारी गरेको छ । ‘यति उति भन्दा पनि बजार माग र आवश्यकता अनुसार हामी यो कार्डको व्यवस्थापन गर्छौ,’...
उनी मेहनत र परिश्रम गरे सफलता र सन्तुष्ति प्राप्त हुने बताछिन । ‘‘घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैँसीपालन राम्रो लाग्यो’’, नेहाले भनिन, ‘‘भैँसीले दूध दिन छोडेमा टीकापुरमै रहेको...
घर्तीका अनुसार किबीका बिरुवा जिल्लामै पहिलो पटक उत्पादन थालिएको हो । करीब रु दुई लाखको लगानीमा ग्रिन हाउस निर्माण गरी किबीको बिरुवा उत्पादन थालिएको उनले बताए । यस वर्ष मात्रै...
ताराखोला-२ अर्गलका करिब ४० कृषक अहिले अलैँची टिप्न व्यस्त छन्। गत वर्षका तुलनामा अलैँची उत्पादन ७५ प्रतिशतले वृद्धि भएपछि कृषकलाई उत्पादन गर्न भ्याई नभ्याई छ। गत वर्ष अलैँचीसमेत बिक्री नभएका...
नेपालमा पछिल्लो समय विदेशबाट फर्केर धेरै युवाहरु कृषि व्यवसायमा लागेको पाइन्छ । देशभर कृषि व्यावसायप्रति सकारात्मक धारणाको विकास पनि भइरहेको छ । स्वदेशमा बसेर केही हुँदैन भन्ने मान्यताविरूद्ध यो एउटा...
किवी धेरै कम क्यालोरीको साथ पौष्टिकतत्व पाइने फल हो । फोलेट र पोटाशियम पनि यसमा पाइन्छन् । किवी खानेले पाचन प्रणाली मजबूत पार्छ, साथसाथै शरीरमा सुन्निे र कोलेस्ट्रोल घटाउने काम...
विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ । आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड...
वाटर चेस्टनट शरीरको रक्त संचारका लागि पनि राम्रो मानिन्छ। यसको युरिनसँग सम्बन्धित रोगहरूमा पनि धेरै चमत्कारिक फाइदाहरू दिने डाक्टरहरु बताउछन् । यो थाइरोइड र पखाला जस्ता समस्याहरूमा पनि धेरै प्रभावकारी...
कोरोना भाइरस संकटका कारण बजारमा गएर खसी किन्न जाँदा जोखिम हुने भएकाले भिडिओ कलमै उपभोक्ताले खसी छान्ने, तौल हेर्न सकिने, खसीको रङसमेत छान्न सकिने फार्मका संस्थापक प्रमेश्वर श्रेष्ठले बताए। उपभोक्ताको...