बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताउँनुभयो । ठक्कर दिने ट्रकका चालक फेला नपरेकाले खोजी...
यो हालको मोडेलभन्दा आकारमा ठुलो देखिन्छ । यो कम्पनीको हार्टेक्ट प्लेटफर्ममा आधारित हुनेछ र यसको आन्तरिक(बाह्य क्षेत्रमा धेरै ठूला परिवर्तनहरू देखिने छ । पावरट्रिनले हाल १.० समान सिरिजको इञ्जिनमा के...
उपहारहरु वितरण कार्यक्रम अन्तर्गत नेपालभरीका च्यानल पार्टनरहरुको रोजाइ अनुसार नगद, स्मार्टफोन र होम एप्लाइन्सेस लगाएतका सामानहरु वितरण गरिएको हो । ...
हुन्डाई कोरोनामहामारीको समयमापनिआफ्नो ब्राण्ड मुल्य वृद्धि गर्ने कम्पनीबनेको छ ।जस्का कारण कम्पनीको रेन्किङ पहिलो वर्षको तुलनमा एक स्थानको वृद्धि भई विश्वव्यापी मोटर वाहन कम्पनीहरूमध्ये पाँचौंमा पुगेको छ । ...
जगदम्बा मोटर्सले हाल चाडपर्वको अवसरमा ‘टीभीएस दशैंको आशा’ नामक स्किम सार्वजनिक गरेका कारण अटो बजारमा यसको चर्चा रहेको छ । यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने...
उक्त “बिग, बोल्ड, ब्युटिफुल” एस.यु.भि.मा स्पोर्टी लुक्स सहितएल.ई.डी. हेडल्याम्प, एल.ई.डी. डी.आर.एल., फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश भएको कम्पनीले जनाएको छ । ...
पक्राउ पर्नेमा जिल्ला रामेछाप ठोसे घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका ८ बोडे बस्ने बर्ष १८को अरुण तामाङ, जिल्ला दोलखा भिमेश्वर नगरपालिका ४ घर भई मध्यपुर ठिमी नगरपालिका ८ बोडे...
कार्तिक १ गते घटस्थापनामा काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगञ्ज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुम थपिएका कम्पनीले जनाएको छ । यी शोरुमसहित अब...
पक्राउ पर्नेहरुमा देवानगंज गाउँपालिका(३ बस्ने २१ वर्षीय मनोज मेहता र सोही ठाउँ बस्ने २० वर्षीय रमेश मेहता रहेका छन् । ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको...
उक्त कार्यक्रममा सहायता कक्षका साथै हरेक कक्षमा उपस्थितहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथा नेपाल प्रहरीका कर्मचारीहरुलाई स्यनिटैजर, मास्क, फेस भाइजर, डिसिन्फेक्टेन्ट हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । ...
आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमाएड्भान्स इन्टिगे्रटेड ीभ्म् हेड ल्याम्पस्, इनलाइन ीभ्म् फगल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट प्भथभिकक भ्लतचथ ,...
निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडि हो र यो गाडि बिध्युतीय गाडि मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ। निशान लिफ निसानको विद्युतीय गाडिहरुमा सबैभन्दा उन्नत कार भएको...
वृद्धि गरिएको उक्त भाडा मन्त्रिपरिष्दको असोज २६ को निर्णयले घटाएर पूर्ववत् कायम गरेको थियो । व्यवसायीले शनिबारबाट पूर्ण सिट क्षमतामै यात्रु राखेका छन् । ...
एसआइएमको तथ्याङ्कमा सेप्टेम्बरमा कारको विक्री अघिल्लो वर्षको सोही महिनासम्मको तुलनामा २८.९२ प्रतिशतले वृद्धि भएको र यातायातका लागि प्रयोग हुने जीप तथा अन्य सार्वजनिक सवारी साधनको विक्री २४.५० प्रतिशतले बढेको उल्लेख...
हुम्लाको सिमकोट गाउँपालिका वडा नं ८ स्याँडाका नागरिकलाई ठेकेदारले बत्ती बाल्ने सपना देखाएको तीन वर्ष बितेको छ । लामो समयदेखि ठेकेदारको चरम लापरवाहीका कारण हालसम्म पनि बत्ती नबलेपछि स्याँडा गाउँका...
हाल चरिरहेका यातायातहरुमा पनि ८ देखि १२ हजारसम्मको घाटा बेहोरिरहेको उनले बताए । उपत्यकाबाट बाहिरको कुनै पनि गन्तव्यमा एउटा बस पुगेर आउँदा ८ देखि १२ हजारसम्म घाटा हुने उनले गुनासो...
चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक सवारीमा हुनसक्ने यात्रुको भीडभाड, बढी भाडा लिने, यात्रु सिट क्षमताभन्दा बढी यात्रु चढाउने, टिकटमा कालोबजारी गर्नेजस्ता सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले...
प्रदेशको उपत्याकाबाहेक १० जिल्लाका यातायात व्यवसायीहरुको साथै निजी सवारीसाधन प्रयोगकर्ताहरुलाई दैनिक सेवा प्रवाह गर्न आवश्यक कर्मचारी जनशक्तिको अभाव रहेकाले तुरुन्तै सेवा दिन समस्या भएको उनको भनाइ थियो । ...
यस्ता सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक प्रहरीले ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था रहेको कुरा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले बताए ...
साथै, ग्राहकहरुले आफ्ना पुराना सवारी सँग एक्सचेन्ज गरेको बापत २ लाखसम्म एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले ऋइख्क्ष्म् वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप...